देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकका निर्देशक डा. पोखरेल कार्यकारी निर्देशकमा बढुवा

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन् ।

राष्ट्र बैंकको मानव संशोधन विभागले डा. पोखरेललाई कार्यकारी निर्देशकमा बढुवा गरेसँगै उनी गभर्नर कार्यालयमा पदस्थापना गरेको छ ।

यसभन्दा पहिला यस विभागमा डा. प्रकाशकुमार श्रेष्ठ कार्यरत थिए ।

श्रेष्ठको पदाअवधि सकिएर खाली भएको उक्त स्थानमा पोखरेललाई पदस्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।