देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंको मखन टोलमा भीषण आगलागी

देशान्तर

काठमाडौं । काठमाडौंको मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ ।

स्थानीय एक घरबाट सुरु भएको आगलागी अग्नि नियन्त्रकले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

यस्तै आगलागीमा फसेका केहीको उद्धार समेत भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ ।