काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ।
जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो।
सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रशाशित गरिएको कार्यालयले जनाएको छ।
कालो सूचीमा राख्न लेखी पठाइएका निर्माण व्यवसायी / आपूर्तिकर्ताहरूको नाम, ठेगाना
श्री विशाल होम निर्माण सेवा उदयपुरगढी- ७, उदयपुर
(मुख्य व्यक्ति श्री होम बहादुर बस्नेत) श्री मष्टा कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोरु गाउँपालिका, वार्ड नं १०, चैनकवट मुगु (मुख्य व्यक्ति श्री लक्ष्मी बहादुर मल्ल) श्री डि.जी इगल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. टोखा-७, काठमाडौँ ।
🙁 मुख्य व्यक्ति श्री रघुनाथ कुमार ठाकुर) श्री विश्वास निर्माण सेवा
थाहा नगरपालिका-३, मकवानपुर (मुख्य व्यक्ति श्री सुन्दर श्रेष्ठ)
: श्री GB Metal Craft Industries and Suppliers Pvt. Ltd., Birgunj, पर्सा ( मुख्य व्यक्ति श्री अनिल कुमार गाडिया )
श्री सप्तकोशी जलाधार निर्माण कम्पनी प्रा.लि. (साविक कोशि एण्ड न्यौपाने निर्माण सेवा प्रा.लि.)
नयाँ बानेश्वर, काठमाडौं (मुख्य व्यक्ति श्री आवेश बोहोरा )
श्री अधिकार सम्पन्न बागमती श्री क्वालिटी इन्द्रवती कन्स्ट्रक्सन सप्लायर्स प्रा.लि.
सभ्यता एकीकृत विकास समिति वार्ड नं २३, ओम बहाल, काठमाडौँ
गुहेश्वरी, काठमाडौँ
श्री सुवर्ण गाउँपालिका,
गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठ, बारा
श्री सरावल गाउँपालिका | गाउँ कार्यपालिकाको कार्यालय सरावल ३. नवलपरासी १०. राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद् एन्टि भेनम उत्पादन तथा अनुसन्धान केन्द्र
( मुख्य व्यक्ति श्री कृष्णप्रसाद भण्डारी)
श्री अमिरिलाल यादव
फेटा गाउँपालिका- ०३, बारा ।
श्री अश्भि निर्माण सेवा प्रा. लि. काठमाडौँ- १०, काठमाडौं। (मुख्य व्यक्ति विकाश थापा) श्री शर्मा धुलिखेल जे.भी. | बानेश्वर – १०, काठमाडौँ (मुख्य व्यक्ति युवराज पोखरेल)

प्रतिक्रिया