देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

देशान्तर

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।