देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रहरीका २०८ जना सईमा बढुवा सिफारिस (सूचीसहित)

देशान्तर

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जना प्रहरी सहायक निरीक्षकलाई बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित बढुवा समितिको २०८२ वैशाख १२ गतेको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम यो सिफारिस गरेको हो । सिफारिस सूचीमा रहेका प्रहरी सहायक निरीक्षकहरूको नामवलीसहितको विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।