देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुने

देशान्तर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समयमा कक्षा १२ को वार्षिक परीक्षा हुने बताएको छ । बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । चैत्र २० गते देखि शिक्षक आन्दोलन काठमाडौँमा जारी छ ।