देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राणा र मिश्र लाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देशान्तर

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्र लाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
उनिहरुलाई मंगलवार अदालतले म्याद थप गरेको हो ।

उनिहरु सहित पक्राउ गरिएका थप २० जना लाई पनि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।