काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि विभिन्न कोणबाट प्रहार हुन थालेको भन्दै माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गरेको छ ।
मोर्चाले भृकुटीमण्डपमा खबरदारी सभा गरिरहेकोे छ । यस अगाडि मोर्चामा आवद्ध चार दलले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेका थिए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द)सहित विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादीं आवद्ध छन् ।
प्रतिक्रिया