काठमाडौँ । ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा विपक्षी दलहरूले मत विभाजनको माग गरेका छन् ।
प्रतिपक्षी दलहरू नेकपा माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरू मत विभाजनको माग गरेका हुन् । अहिले मत विभाजन चलिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मत विभाजनको माग गर्दै विधि र प्रक्रिया पु¥याएर मत विभाजनको माग गरेका थिए ।
प्रतिक्रिया