देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद् बैठक बस्दै

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरूलाई खबर भएको छ । आजको बैठकबाट नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्ति लगायतका निर्णय हुन सक्ने जनाइएको छ ।