देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तिब्बतमा शनिबार भूकम्पको धक्का

देशान्तर

काठमाडौं । तिब्बतमा शनिबार भूकम्पको धक्का महसुस गरिएको छ ।

दिंगी काउन्टी आसपास केन्द्रविन्दु भएको ५.९ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । नेपाली समयानुसार दिउँसो २ बजेर ३५ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।