देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकासँग जस्तोसुकै युद्धको लागि तयार रहेको चीनको चेतावनी

देशान्तर

काठमाडौं । चीनले अमेरिकासँग जस्तोसुकै युद्धको लागि तयार रहेको चेतावनी दिएको छ ।


अमेरिकाले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै चीनले जस्तोसुकै युद्धको सामना गर्न तयार रहेको बताएको हो ।

ट्रम्पको कदमको बदलामा चीनले पनि तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १० देखि १५ प्रतिशत आयातशुल्क लगाइदिएको छ ।