देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यादेशहरुको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो ।

अध्यादेश देशको हितमा नभएकाले ठहर सहित अस्वीकृत गर्नुपर्ने निष्कर्ष निकाल्दै बैठकले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।