काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरुको बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।
बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।
बैठकमा समसामयिक बिषय संगै पार्टीको आन्तरिक जीवनका बारेमा छलफल भैरहेको बुझिएको छ ।
प्रतिक्रिया