देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेल र थारू कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नियुक्त

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा निर्देशक (प्रशिक्षणतर्फ) कास्कीका डा. कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धानतर्फ) चितवनका डा. सञ्जय महतो थारू नियुक्त भएका छन् ।
प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनिहरुलाई नियुक्त गरेका हुन् ।


पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नियुक्त गरिएको हो ।