देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिकोणात्मक महिला टी–२० सिरिजमा नेपालले दियो नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य

देशान्तर

काठमाडौं । त्रिकोणात्मक महिला टी–२० सिरिज अन्तरगत आजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका लागि पूजा महतोले ५ चौका प्रहार गर्दै अविजित रहेर ६२ रन बनाइन् ।

कप्तान इन्दु बर्मा र पूजा महतोले ७८ रनको साझेदारी गरेका थिए भने इन्दुले ३७ बलमा ३९ रन बनाएर आउट भएकी थिइन् । रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन् । कविता जोशीले ६ बलमा एक छक्कासहित ७ रन जोडिन् ।