देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रको विकल्प छैन : देउवा

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले एमालेसँगको सातबुँदे सहमति कार्यान्वयन हुने पनि बताए ।
देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको दाबी गरे । उनले कानुन निर्माणले गति लिन नसकिएको सुनेको बताए । कानुन निर्माणको थलो सदन भएकाले ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए ।