काठमाडौं । बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफल पछि सिमेन्ट उद्योगी व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् ।
उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।
सहमती पछि अब काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा र पिसिसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया