देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढीका मेयर हमाललाई मस्तिष्क घातको समस्या

देशान्तर

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएपछि दिल्ली रेफर गरिएको छ ।
मेयर हमाललाई शुक्रवार राति धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचार सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको तर अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।