देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तहको निर्वाचनमा ६२ प्रतिशत मत खसेकोे प्रारम्भिक अनुमान

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६२ प्रतिशत मत खसेकोे प्रारम्भिक अनुमान गरेको छ ।
निर्धारित समय अगावै मतदान सकिएको आयोगले जनाएको छ ।


उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख
एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा उपनिर्वाचन भएको हो । अधिकांश वडाहरूको मतपरिणाम आज राति १२ बजे नै आइसक्ने गरी गणना गरिने आयोगले जनाएको छ ।