देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

देशान्तर

मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । समीक्षामा कुनै पनि नीतिगत व्यवस्थालाई चलाएको छैन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत कायम राखेको छ भने ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर कोरिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दर ६.५ प्रतिशत राखिएको जनाएको छ ।