काठमाडौ । अधिकारी समाज दाङ जिल्लाको प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले भोला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको १० सदस्यीय समितिमा थप ३ जना सदस्यहरू समितिले पछि मनोनीत गर्नेछ ।
नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूमा
अध्यक्ष भोला अधिकारी ,उपाध्यक्ष हेमराज अधिकारी , सचीव, विमलअधिकारी, कोषाध्यक्ष हेमराज अधिकारी र सहसचिव श्रीकृष्ण अधिकारी रहेका छन । त्यसैगरी सदस्यहरुमा गोबिन्द अधिकारी, दामोदर अधिकारी , शान्तराज अधिकारी , महेन्द्र अधिकारी र देबराज अधिकारी रहेका छन ।
प्रतिक्रिया