काठमाडौँ । मन्त्रिपरिषद्मा वरीयता हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बिहीबार मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् ।
वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् । पाण्डेको ठाउँमा पौडेल पुगेका छन् ।
प्रतिक्रिया