काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा परेको छ । जहाज विमानस्थलमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको छ । दुर्घटनाको विस्तृत विवरण आएको छैन ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया