देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा.मुकुल ढकाल पदबाट बर्खास्त

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा.मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्र रहने गरि कारबाहीको निर्णय गरेको हो । अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो । ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् ।
अनुशासन आयोगको सिफारिसअनुसार कारबाही गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार पदको जिम्मेवारी कसैलाई तत्काल दिएको छैन ।