काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
उनीहरूले पत्रकार सम्मेलनमार्फत राजीनामा गरेको जानकारी दिएका हुन् । कर्णाली प्रदेश सरकारमा कांग्रेसका तर्फबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए ।
प्रतिक्रिया