काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै पत्र पठाएको छ । मन्त्रालयले आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै वार्तामा बोलाएको हो ।
मन्त्रालयले संघर्ष समितिलाई वार्तामा बोलाउनुपर्नेमा व्यक्तिगत रुपमा पत्र लेखेको भन्दै समितिले भने असन्तुष्टि जनाएको छ ।
प्रतिक्रिया