देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 स्थानीय तहका जनप्रतिनिधिले आज सिंहदरबार घेराउ गर्ने

देशान्तर

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दै छन् ।

सरकारले स्थानीय तहलाई ५०  प्रतिशत  अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरबार घेर्न लागेका हुन । 

सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस वर्ष देखी कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले बताए ।