देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादी मोर्चावारे निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दैँ

देशान्तर

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैँछ । समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि नेकपा एसको सचिवालय बैठक बस्न लागेको हो ।

सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार बैठक पदाधिकारीसहित सचिवालय बैठक बस्नेछ । एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा निमार्ण हुन लागेको हो । उक्त मोर्चामा आबद्ध दलको संख्या ५४ रहेको छ ।