देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री पत्नी सीता नर्भिक अस्पतालमा भर्ना

देशान्तर

काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी प्रधानमन्त्री पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
नर्भिक अस्पतालमा आज दिउँसो भर्ना गरेर उपचार थालिएको हो । उपचारकै क्रममा रहेकी सीतालाई भेट्न प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले सताएको छ ।
दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिने चिकित्सहरुले जनाएका छन् ।