देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि सर्‍यो सन्दीपको मुद्दाको सुनुवाइ

देशान्तर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीशले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएको बुझिएको छ ।

सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएर दायर गरिएको मुद्दाको फैसला सुनुवाइ विभिन्न बहानामा सर्दै आएको छ ।