देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महोत्तरीस्थित एनएमबि बैंकको ३५ लाख रुपैयाँ लुटपाट

देशान्तर

काठमाडौं । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ ।

महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो ।

दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।