काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् ।
धनगढीमा भएको कार्यक्रमलाई लिखित सम्बोधन गर्दै उनले प्रश्न गरेका छन्, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।” (भाषणको पुर्ण पाठ )
प्रतिक्रिया