काठमाडौं । सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भोलि शुक्रबार अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिने जानकारी गराए ।
सांसदहरूलाई ३ः४५ बजे नै आफ्नो आसन ग्रहण गर्न निर्देशन दिए । उनले सांसदलाई निर्धारण गरिएको औपचारिक पोसाक अनिवार्य गरिएको जानकारी पनि गराए ।
प्रतिक्रिया