देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ घण्टामा ७६ जनामा कोरोना पुष्टि, मुत्यु शुन्य

सङ्क्रमितको संख्या २६ जना, सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३७ जना

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भने मुत्यु शुन्य छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी १ हजार ६ सय ३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२६ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३७ जना रहेको छ ।