देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै

देशान्तर

काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेशसभा सचिवालयका अनुसार करिब दुई महिनापछि बस्न लागेको हो ।

प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन् ।

आजको बैठकमा बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।