देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक प्रमोद खरेल र गीतकार एनबि को ‘के अर्थ’ सार्बजनिक

देशान्तर

काठमाण्डौ । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘के अर्थ ’ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

गीतकार एनबि अधिकारीको शब्द अजय तामाङको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र सुरज अधिकारीले अभिनय गरेका छन ।  सुरजले यस भन्दा अगाडि एक दुई वटा भिडियोमा सहायक भुमिकामा खेलेका थिए ।  यो गीतबाट भने उन्ले एकल डेब्यू गरेका हुन् ।

सुबोल थापाले निर्देशन गरेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियो यात्रा इन्ट्रटेनमेन्ट् यूट्युव चच्यानलबाट सार्बजनिक गरिएको हो ।