देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक नेहल को “सुर कि तिमी रागिनी”सार्बजनिक

देशान्तर

काठमाडौं – सिक्किमका गायक नेहल को  “सुर कि तिमी रागिनी” सार्बजनिक इन्डियन आइडलमा समेत अडिसन दिएका नेहल रामदामु को नयाँ गीत सुरकी तिमी रागिनी सार्बजनिक भएको छ ।

प्रतिभाशाली यी गायकलाई संगीतमा गायक तथा संगीतकार कर्मा ग्याल्जेन बम्जनले साथ दिएका छन भने शब्दमा कुमार मिश्रले । लामो समय देखि नेपाली गीति साहित्यमा कलम चलाउदै आएका मिश्र गजलकार पनि हुन । उन्को यो गीतमा पनि गजलको स्वाद भेटिन्छ । यो गीतको एरेन्ज फणीन्द्र राई ले गरेका हुन । गीत केके अप्टेक बाट सार्बजनिक गरिएको हो ।