देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्यले लिए शपथ

देशान्तर

काठमाडौं –  कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले ज्येष्ठताका आधारमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले अब अन्य सदस्यहरूलाई शपथ खुवाउने छन् ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुँदैछ ।