काठमाडौं । चीनले विश्वका अरु देशको तुलनामा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । एक तथ्याङ्क अनुसार चीनले हाल १३० गिगावाट(१,३०,००० मेगावाट) सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पादन क्षमता १५०० मेगावाट रहेको छ ।
तिब्बतको पठारमा बनाइएको ८५० मेगावाटको अर्को सौर्य प्लान्टमा ४० लाख सोलार प्यानल लगाइएको छ । बजार अनुसन्धान संस्था ब्लूमबर्ग न्यू एनर्जी फाइनन्समा कार्यरत यवोन लियुका अनुसार चीन सौर्य प्यानल बनाउने देशहरुमा संसारको सबैभन्दा अब्बल देश हो । इन्टरनेशनल इनर्जी एजेन्सीको तथ्याङ्क अनुसार संसारमा हाल बनिरहेको कुल सोलार प्यानलको ६०५ हिस्सा चीनले निर्माण गरिरहेको छ ।
बिजुली उत्पादन क्षमता १५०० मेगावाट रहेको छ । तिब्बतको पठारमा बनाइएको ८५० मेगावाटको अर्को सौर्य प्लान्टमा ४० लाख सोलार प्यानल लगाइएको छ । बजार अनुसन्धान संस्था ब्लूमबर्ग न्यू एनर्जी फाइनन्समा कार्यरत यवोन लियुका अनुसार चीन सौर्य प्यानल बनाउने देशहरुमा संसारको सबैभन्दा अब्बल देश हो ।
प्रतिक्रिया