देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य उपचार गर्न गएकी युवती परिन यौन हिसांमा

देशान्तर

काठमाडौं । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ की एक युवतीलाई मेडिकल सञ्चालकले बलात्कार गरेका छन् ।

उपचारका लागि मेडिकल गएकी युवतीलाई मेडिकल सञ्चालकले बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ ।

स्थानीय एक मेडिकलमा स्वास्थ्य उपचार गर्न पुगेकी २३ वर्षीया युवतीलाई मेडिकल संचालक अब्दुल आरिफ खानले बलात्कार गरी फरार रहेको प्रहरीले जनाएको छ ।

बलात्कार गर्ने खानलाई प्रहरीले खोजीरहेको छ । आरोपी खान घटनापछि भारततिर भागेको प्रहरीले जनाएको छ ।

Categories