देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न कैलाली जाने

देशान्तर

प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव प्रचार प्रसारका लागी शुक्रवार ७ नम्बर प्रदेशतर्फ जाने भएका छन् ।

देउवाले धनगढी र कैलालीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसभित्रै असन्तुष्टि रहेको छ । देउवा शुक्रबार गएपछि चुनावमा भोट हालेर मात्र काठमाडौं फर्किने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।