देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो चरणको चुनावको लागी २० हजार सशस्त्र प्रहरी खटिए

देशान्तर

काठमाडौं । १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावको लागी करिब २० हजार सशस्त्र प्रहरी खटिएका छन् ।

 

चुनावमा २० हजार ६ सय १५ सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीले जनाएको छ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् ।

 

५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ जना खटिएका छन् ।