बाजुरा । बाजुरामा उम्मेदवारी दर्ताका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा एकजनाको ज्यान गएको छ ।
छेडेदह गाउँपालिकामा भएको झडपमा परी गम्भीर घाइते भएका एमालेका कार्यकर्ता हंश रावतको ज्यान गएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याउने क्रममा बाटोमै ज्यान गएको हो । झडपममा परी ३० भन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया