देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन्दरी नायिका वर्षा शिवाकोटीको अहिलेसम्मकै हट अवतार भिडियोमा हेर्नुहोस्

देशान्तर

काठमाडौँ । नायिका बर्षा शिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियो मा देखा परेकी छिन्। | गायक प्रमोद राज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसंग रोमान्टिक लुक्ससंगै अन्तरंग दृश्य हरुमा देखिएकी हुन् ।

प्रमोद राज न्यौपानेको स्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् | दुबै जना हाल बेलायत बसोबास गर्छन | गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । भिडिओ मा बर्षा र भिजु को हट रोमान्सलाई क्यामरा मा नवराज उप्रेती ले कैद गरेका छन् भने भिडिओ सम्पादन नवीन निरौला को र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिस्ट को रहेको छ ।

यस अघिका दुईओटा म्युजिक भिडिओ लगातार बेलायत मै छायांकन गरेका गायक प्रमोद राज यस पटक भने ब्यबसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिकहरु संग काम गर्ने आफ्नो पहिले देखि कै चाहना पूरा गर्न नेपाल मै भिडिओ बनाएको बताउँछन ।