देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य घटेर तोलामा ७० हजार ८ सय

देशान्तर

काठमाडौं : बिहीबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा  छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।