देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप लामिछानेले यूएईमा टि–१० लिग खेल्ने

देशान्तर

नेपाली लेग स्पीनर सन्दीप लामिछानले यूएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने भएका छन् । यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ । उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् ।

सन्दीपलाई कर्नाटक टस्क्सले क्याटागोरी ‘ए’ बाट राखेको छ । कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् ।

लामिछानेले इण्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमयर लिग खेलिसकेका छन् ।