देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा कम्युनिष्ट पार्टी नै छैनन् : लोकेन्द्र विष्ट मगर (कुराकानी)

देशान्तर

काठमाडौं, १ फागुन । तत्कालिन विद्रोही माओवादीले आज जनयुद्ध दिवस मनाउँदै गरेपनि त्यतिबेलाको र अहिलेको परिस्थीति फरक रहेको कम्युनिष्ट नेता लोकेन्द्र विष्ट मगरले बताउनु भएको छ ।

रेडियो देशान्तरको देशान्तर सम्बादमा कुरा गर्दै नेता विष्टले आफू अहिले नेकपाको कुनै पनि जिम्मेवारीमा नभएको र स्वतन्त्र माओवादी भएर बसिरहेको पनि बताए । सशस्त्र संघर्ष शुरु गर्दा गरिएका वाचाहरु पुरा गर्नका लागि वर्तमान नेतृत्व तयार नभए पछि आफू राजनीतिबाट अलग भएर आफू कृषि पेसामा फर्किएको पनि बताए ।

वर्गिय मुक्ति आन्दोलनको रुपमा रहे पनि सम्झौतामा टुंगिएकाले उपलब्धिहरु हासिल गर्न नसकिएको पनि बताए । सत्ता समिकरणको स्वार्थका कारण अहिले नेपालमा कम्युनिष्ट पार्टीनै नभएको विष्टको तर्क छ ।