देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सक्किगोनि’ र ‘भद्रगोल’को विवाद मिल्यो

देशान्तर

काठमाण्डौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ र ‘भद्रगोल’ बीचको विवाद मिलेको छ । ‘सक्किगोनि’को प्रस्तुतकर्ता जेपिटी क्रिएशन र ‘भद्रगोल’को प्रस्तुतकर्ता मिडिया हबबीच रहेको विवाद समाधान भएको हो ।

एक अर्कालाई सम्मान गर्दै दुबै पक्ष मिलेर दुई पक्षबीच सहमति बनेको ‘सक्किगोनि’का निर्देशक अर्जुन घिमिरेले जानकारी दिए ।

मिडिया हबले आफ्नो क्यारेक्टर चोरी गरेको आरोप लगाउँदै सक्किगोनि विरुद्ध उजुरी दिएको थियो ।