देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू–१९ एसिया कप; श्रीलंकाबिरुद्ध नेपाल टस जितेर ब्याटिङमा

देशान्तर

काठमाडौं । श्रीलंकामा हिजो देखि सुरु एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज पहिलो खेलमा घरेलु टोली श्रीलंकाबिरुद्ध टस जितेको छ ।

आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो ।

घरेलु टोलीविरुद्व जित निकाल्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

तर नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।